‘कोरसिटी’ अपडेटः २४ नम्बर वडामा बालेन तेस्रो – Nepal Press

‘कोरसिटी’ अपडेटः २४ नम्बर वडामा बालेन तेस्रो

काठमाडौं । काठमाडौं महानगरपालिकाको २४ नम्बर वडाको मतगणना भइरहेको छ । अहिलेसम्म उक्त वडाको ६ सय मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन साहले ११६, एमालेका केशव स्थापितले १५३ र कांग्रेसकी सिर्जना सिंहले ११८ मत पाए का छन् ।

वडा नम्बर २४ ‘कोरसिट’ अन्तरगत पर्छ । कोरसिटी भनिएका वडाहरुमा बालेन र केशव स्थापितबीच प्रतिस्पर्धा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर