सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार आरोपी पाण्डे पक्राउ – Nepal Press

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार आरोपी पाण्डे पक्राउ

काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेकाे आरोपमा मनोज पाण्डे पक्राउ परेका छन् ।

आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेकाे हाे ।

मिस ग्लोबल इन्टरनेशनलमा भाग लिन आएकी एक किशोरीलाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ ।

ती युवतीले आठवर्षपछि सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै घटनाका बारेमा खुलासा गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर