सुनसरी बराहक्षेत्रको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी – Nepal Press

सुनसरी बराहक्षेत्रको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली कांग्रेसका रमेश कार्की विजयी भएका छन् ।

उनी १९ हजार २९३ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका निलम खनालले १४ हजार १५४ मत पाए ।

उपमेयरमा एमालेकी नन्दकुमारी राई १५ हजार ७६६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमित गौतमले १० हजार ५४४ मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर