यस्तो देखियो संसद भवनमा राष्ट्रपतिको आगमन (तस्बिरहरु) – Nepal Press

यस्तो देखियो संसद भवनमा राष्ट्रपतिको आगमन (तस्बिरहरु)

काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठक संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दैछिन् ।

हरेक वर्ष बजेट भाषणअघि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । त्यसबमोजिम हिजो मन्त्रिपरिषद्ले पारित गरेको नीति तथा कार्यक्रम आज प्रस्तुत भएको हो । राष्ट्रपति भण्डारी केही बेरअघि संसद भवनमा स्कर्टिङ सहित प्रवेश गरेकी थिइन् ।

हेर्नुस, राष्ट्रपतिको स्कर्टिङका केही तस्बिर:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *