बालेनलाई माधव नेपालले दिए बधाई – Nepal Press

बालेनलाई माधव नेपालले दिए बधाई

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता नेपालले बधाई दिएका हुन् ।

‘यहॅाले सार्वजनिकरूपमा प्रतिबद्धता गरे अनुरूप काठमाडौंलाई उत्कृष्ट शहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवम् सहकार्य गर्न हाम्रो पार्टी सदैव तत्पर रहेको छ ।’

सँगै उनले महानगरमा निर्वाचित सबै जनप्रतिनिधिलाई बधाई दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर