अझ बढ्यो नेपालीको ऋण, १ जनाको थाप्लोमा ६३ हजार पुग्यो
नेपाल प्रेस
२०७९ जेठ १४ गते २२:२३
काठमाडौं । नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ ।
अब एक जना व्यक्तिको भागमा ६३ हजार ३ सय १० ऋण पुगेको हो ।
आज सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ ।
नेपालको नेपालको २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनालाई भाग लगाउँदा प्रत्येकको भागमा ६३ हजार ३ सय १० हुन हुन्छ ।
यो ऋण नेपाल सरकारले विदेशी दाताहरुलाई तिर्न पर्ने छ ।
प्रतिक्रिया
सम्बन्धित खवर