बजेट ब्रिफकेस बोकेर अर्थमन्त्री संसदमा
नेपाल प्रेस
२०७९ जेठ १५ गते १५:५७
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा बजेट ब्रिफकेशसहित संघीय संसद भवमा प्रवेश गरेका छन् ।
रातो रङको ब्रिफकेस बोकेर संसद भवनमा प्रवेश गरेका अर्थमन्त्री शर्माले केहीबेरमा आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक (बजेट) संसदमा प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर