उखु किसानलाई ८१ करोड अनुदान
नेपाल प्रेस
२०७९ जेठ १५ गते १६:३३
काठमाडौं । सरकारले उखु किसानलाई ८१ करोड अनुदान दिने भएको हो ।
उखु उत्पादन भएको वर्ष नै कृषकले अनुदान पाउने भएका हुन् ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर