काठमाडौं–चितवन यात्रा १ घण्टामै गराउन बजेट विनियोजन (भिडिओ) – Nepal Press

काठमाडौं–चितवन यात्रा १ घण्टामै गराउन बजेट विनियोजन (भिडिओ)

काठमाडौं । सरकारले काठमाडौंदेखि चितवनको यात्रा १ घण्टामा हुने गरी सडक निर्माण आयोजना घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत चन्द्रागिरी-चित्लाङ-पालुङ-चितवन सडकमार्ग निर्माणको लागि बजेट छुट्याएको बताएका छन् ।

त्यस्तै चितवन-रामपुर-बुटवल र चितवन-रामपुर-पोखरा द्रूतमार्ग निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गरिने बजेटमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *