सरकारी कार्यालयले विद्युतीय सवारी किन्नुपर्ने, ५० ठाउँमा चार्जिङ स्टेसन – Nepal Press

सरकारी कार्यालयले विद्युतीय सवारी किन्नुपर्ने, ५० ठाउँमा चार्जिङ स्टेसन

काठमाडौं । सरकारी कार्यलयले विद्युतीय सवारीसाधन किन्नुपर्ने भएको छ । सरकारले नयाँ बजेटमार्फत सो व्यवस्था गरेको हो ।

जसअनुसार विद्युत प्राधिकरणले ५० ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर