नेपाल विद्युत प्राधिकरणको आईपीओ आउने
नेपाल प्रेस
२०७९ जेठ १५ गते १८:०८
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणकाे आईपीओ ल्याउन बाटो खोलिदिने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा जानकारी दिएका हुन् ।
यससँगै विद्युत प्राधिकरणले प्रिमियम मूल्यमा आईपीओ ल्याउने भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर