सिमेन्ट उद्योग पूर्ण क्षमतामा चल्ने – Nepal Press

सिमेन्ट उद्योग पूर्ण क्षमतामा चल्ने

काठमाडौं । सरकारको लगानी रहेका सिमेन्ट उद्योगहरु पूर्ण क्षमता सञ्चालन हुने भएको छ ।

सरकारको लगानी रहेको हेटौंडा र उदयपुर सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्ने घाेषणा गरेकाे हो ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर