दुई वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र – Nepal Press

दुई वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र

काठमाडौं ।सरकारले आगामी दुई वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने भएको छ ।

आगामी आर्थिक वर्षमा थप ३० लाख नेपालीलाई राष्ट्रिय परिचयपत्र दिने लक्ष्य रहेको बजेट भाषणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर