लोकप्रिय बन्न छर्ने खालको बजेट ल्याइयो- कर्ण – Nepal Press

लोकप्रिय बन्न छर्ने खालको बजेट ल्याइयो- कर्ण

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारले चुनावलक्षित पपुलर बजेट ल्याएको बताएका छन् ।

संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कर्णले कार्यान्वयन गर्नेभन्दा पनि लोकप्रियताका लागि ‘छर्ने खालको बजेट’ ल्याएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर