काठमाडौं महानगर- हरेक महिनाको पहिलो सोमबार बैठक बस्ने

२०७९ जेठ २० गते १९:३५

काठमाडौं । अब हरेक महिनाको पहिलो सोमबार काठमाडौं महानगरपालिकाले महानगरभित्रका सेवा प्रवाह र विकास निर्माणको क्षेत्रमा काम गर्ने निकायहरूको बैठक राख्ने भएको छ ।
शुक्रवार बसेको बैठकले हरेक महिनाको पहिलो सोमबार दिउँसो ३ बजे बैठक राख्ने निर्णय गरेको हो । बैठकमा सेवा प्रवाह र विकास निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर