मेयर साह र उपमेयर डंगोलले भेटे मन्त्री झाँक्रीलाई, फोहोर व्यवस्थापनको विषयमा छलफल – Nepal Press

मेयर साह र उपमेयर डंगोलले भेटे मन्त्री झाँक्रीलाई, फोहोर व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग भेट गरेका छन् ।

उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा छलफल गर्न प्रमुख साह र उपप्रमुख डंगोलले मन्त्री झाँक्रीसँग भेट गरेका हुन् ।

भेटमा मन्त्रालयले निर्माण गरेको बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल्डमा काठमाडौं उपत्यकाको फोहोर कहिले कसरी लैजाने भन्नेबारे छलफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर