नेदरल्यान्ड र पोल्यान्डको बराबरी – Nepal Press

नेदरल्यान्ड र पोल्यान्डको बराबरी

काठमाडौं । यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड र पोल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूह ए ४ को तेस्रो खेलमा दुई टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन् । नेदरल्यान्ड र पोल्यान्डले २–२ गोलको बराबरी खेले । पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे । नेदल्यान्डका डाभी केलासेन र डेन्जेल डुमफ्रिइसले एक एक गोल गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *