तस्बिरमा हेर्नुस् केन्द्रीय कार्यालयको नयाँ भवनमा एमाले सचिवालय बैठक – Nepal Press

तस्बिरमा हेर्नुस् केन्द्रीय कार्यालयको नयाँ भवनमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय तुलसीलाल अमात्य भवनमा सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सरेपछि सचिवालय बैठक पहिलोपटक बसेको हो ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा तथा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल हुने बताइएको छ । एमाले बैठकमा समसामयिक विषयमा अध्यक्ष ओलीले ब्रिफिङ गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर