बजेट निर्माणमा को छिरेको थियो, सीसीटीभीको फुटेज चाहियोः विशाल भट्टराई – Nepal Press

बजेट निर्माणमा को छिरेको थियो, सीसीटीभीको फुटेज चाहियोः विशाल भट्टराई

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले  बजेट प्रस्तुत हुनुभन्दा अघिल्लो रात अर्थ मन्त्रालयमा छिर्ने व्यक्तिकाे पहिचान गर्न सीसीटीभीकाे फुटेज मगाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाकाे आजकाे बैठकमा प्रमुख सचेतक भट्टराईले उक्त माग गरेका हुन् । उनले भने, ‘देशले नै नचिनेका मान्छे आएर करको दर हेरफेर गरेकाले त्यो विषय सार्वजनिक गराउन सीसीटीभी फुटेज ल्याउनुपर्छ ।’

अर्थमन्त्रीको सबैतिर विरोध भएको र कर हेरफेरमा बाहिरको मान्छे ल्याएका भन्दै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर