सेञ्चुरी बैंकले किसानलाई ट्याक्टर किन्न कर्जा दिने
नेपाल प्रेस
२०७९ असार २ गते १३:००
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र किसान समूह बीच कृषि उत्पादकत्व वृद्धिको लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकहरुलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने भएको छ ।
बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविन कुमार दाहालज्यू र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गरेका
प्रतिक्रिया
सम्बन्धित खवर