प्रधानमन्त्री देउवा लुम्बिनीमा
नेपाल प्रेस
२०७९ असार १० गते ११:२६
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुगेका छन् ।
अहिले ‘१४ औं विश्वविद्यालय विशेष सभा’ भइरहेको छ । जसमा प्रधानमन्त्री देउवा सहभागी भइसकेका छन् । उनले सो सभामा सम्बोधन गर्ने र स्नातकोत्तर, पीएचडी उपाधि लिएकालाई दीक्षित गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया
सम्बन्धित खवर