वागमती सरकारको बेरुजू २ अर्ब ३२ करोड नाघ्यो, कुनको कति ?
नेपाल प्रेस
२०७९ असार ३१ गते ९:०९
हेटौँडा । वागमती प्रदेश सरकारको बेरुजू २ अर्ब ३२ करोड ५ लाख ८८ हजार रूपैयाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा प्रदेश सरकारको बेरुजू १ अर्ब ९ करोड ४४ लाख १० हजार थियो ।
सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, वन मन्त्रालय, पर्यटन मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र मातहतका कार्यालयमा बेरुजू रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया
One thought on “वागमती सरकारको बेरुजू २ अर्ब ३२ करोड नाघ्यो, कुनको कति ?”
Leave a Reply
सम्बन्धित खवर
खानु खाएछन भ्रष्टाचारीहरुले । तिनिहरुको सत्यनाश होस। अपुताली परोस् ।