नयाँ बानेश्वरमा स्थानीय र फुटपाथ व्यापारीबीच तनाव (भिडियाे) – Nepal Press

नयाँ बानेश्वरमा स्थानीय र फुटपाथ व्यापारीबीच तनाव (भिडियाे)

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित स्थानीय र फुटपाथ व्यापारीहरुबीच तनाव भएको छ ।

बिरामी लिन घरमा गाडी लैजान खोज्दा फुटपाथ व्यापारीहरूले बाटो नदिएपछि आक्रोशित स्थानियले फुटपाथ पसल भत्काइदिएका छन् ।

त्यसपछि त्यहाँ दुई तर्फ चर्काचर्की भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर