ट्रेड टावरले आईपीओ निष्कासन गर्ने
नेपाल प्रेस
२०७९ साउन ४ गते १७:३९
काठमाडौं । ट्रेड टावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि टावरले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
ट्रेड टावरले सर्वसाधारणलाई गरी कुल ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ बिक्री गर्न अनुमति मागेको हो ।
प्रतिकित्ता १०० रुपैयाँ दरले आईपीओ बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर