पूर्वअर्थमन्त्रीमाथि छानबिन गर्न गठित समितिको म्याद ७ दिन थप – Nepal Press

पूर्वअर्थमन्त्रीमाथि छानबिन गर्न गठित समितिको म्याद ७ दिन थप

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय समितिको म्याद सात दिन थप गरिएको छ ।

तोकिएको १० दिनभित्र समितिले काम सम्पन्न गर्न नसकेपछि म्याद थपिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा समितिबाट सिफारिस भएर आएअनुसार ७ दिन म्याद थप्न प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावलाई सदनले अनुमोदन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर