ए हजुर कता ? सस्तोमा नागरिता यता भन्दै युवाहरुको प्रदर्शन
२०७९ साउन ११ गते ९:५०
काठमाडौं । नागरिकता संशोधन विधेयक फिर्ताको माग गर्दै स्वतन्त्र युवाहरुको प्रदर्शन गरेका छन् ।
बुधबार बिहान स्वतन्त्र युवाहरुले माइतीघरमा नागरिकता विधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले सकेन बा सकेन विदेशी दलालीसँग सकेन, आयो आयो सस्तोमा नागरिकता आयो मात्र सय ३ वटा, ए हजुर कता सस्तोमा नागरिता यता लगायतको प्लेकार्ड बोकेका थिए ।
प्रतिनिधिसभाबाट विवादित नागरिकता संशोधन विधेयक पारित भएपछि देशभर विरोध भइरहेको छ ।
प्रतिक्रिया