तस्वीरमा एमालेको साउन १५
२०७९ साउन १५ गते १६:४३
काठमडौं । नेकपा एमालेले साउन १५ का अवसरमा खीर खाने कार्यक्रमको आयोजना गरेको छ ।
केन्द्रीय पार्टी केन्द्रीय ललितपुरस्थित च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।
संयोजक एमालेको राष्ट्रिय कला तथा संस्कृति विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले बालिकासँग खीर खाएका थिए ।
नेपालीहरुले असार १५ मा दही चिउरा, साउन १५ मा खीर तथा जनै पूर्णीमामा क्वाँटी खाने चलन छ । झरीको बेला मरमसला प्रयोग गरेर बनाइएको खीरले चिसो लाग्न नदिने विश्वास गरिन्छ ।
प्रतिक्रिया
सम्बन्धित खवर