काम नगर्ने ९ ठेकेदार कम्पनी कालोसूचीमा (नामसहित) – Nepal Press

काम नगर्ने ९ ठेकेदार कम्पनी कालोसूचीमा (नामसहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सम्झौता अनुसार काम नगर्ने साथै निर्माण कार्य बीचैमा अलपत्र पार्ने ठेकेदार कम्पनीलाई विभिन्न निकायको सिफारिसका आधारमा कालोसूचीमा राखिएको कार्यालयले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

विभिन्न ठेक्काको जिम्मा लिएका ती निर्माण व्यवसायीलाई १ वर्षदेखि २ वर्ष ३ महिनासम्म कालोसूचीमा राखेर सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिनबाट वञ्चित गरिएको छ ।

कालोसूचीमा राखिएका निर्माण कम्पनीहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर