अरुण सुवेदी प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार नियुक्त – Nepal Press

अरुण सुवेदी प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौँ पटक प्रधानमन्त्री भएको १ वर्षपछि आफ्नो परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेका छन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जलस्रोतका विषयमा कलम चलाउँदै आएका अरुणकुमार सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो ।

विभिन्न परियोजनामा संलग्न रहेका सुवेदी कांग्रेसको राजनीतिमा भने सक्रिय थिएनन् ।


प्रतिक्रिया

One thought on “अरुण सुवेदी प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार नियुक्त

  1. आफूलाई काँग्रेस भनेर सधै गुलामी गर्ने हनुमानहरू हेरेको हेरै भए। एमसिसि भट्याएको भरमा वायरलेस भ्याइदिएछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर