रक्षाबन्धनको अघिल्लो दिन असन-न्यूरोड क्षेत्रका १३ तस्बिर – Nepal Press

रक्षाबन्धनको अघिल्लो दिन असन-न्यूरोड क्षेत्रका १३ तस्बिर

काठमाडौं । रक्षाबन्धनको अघिल्लो दिन आज । उपत्यकाको प्रमुख व्यापारिक क्षेत्रमा भिड बढेको छ ।

रक्षाबन्धनका लागि आवश्यक सरसामान किनमेल गर्ने ग्राहकले ती क्षेत्रको चहलपहल बढाएको हो ।

जनै, राखी, क्वाँटीका लागि गेडागुडी, डोरो किन्नेहरूको भिडले काठमाडौंका न्यूरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर, चाबहिललगायत चोकचोकमा देखिएको चहलपहलका केही तस्बिर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर