प्रभु क्यापिटलको ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर – Nepal Press

प्रभु क्यापिटलको ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीच सेवामा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सम्झौता अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डरमार्फत सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् ।
यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर रोड हाउस पिज्जा बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर