नागरिकता विधेयक आज नै पारित गर्ने तयारी
नेपाल प्रेस
२०७९ भदौ २ गते ६:४८
काठमाडौं। सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकतका विधेयक फेरि जस्ताको त्यस्तै आज नै पारित गर्ने तयारी गरेको छ ।
आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गरियोस् भनी पेश गर्ने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले २९ साउनमा सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन् ।
यस्तो छ कार्यसूची
प्रतिक्रिया
सम्बन्धित खवर