एमाले अध्यक्ष ओली बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल – Nepal Press

एमाले अध्यक्ष ओली बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।

सरकारले पछिल्लो समय प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माण लगायत दिर्घकालिन महत्वका निर्णयमा एकलौटी गरिरहेको भन्दै एमालेले आपति जनाएको छ । यिनै विषयमा कुरा गर्न ओली बालुवाटार गएका स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर