रत्नपार्कमा सब-वेमाथिको अवैध संरचना भत्काइयो (तस्बिरहरू/भिडिओ)
नेपाल प्रेस
२०७९ भदौ १२ गते १२:४७
काठमाडौं । काठमाडौं महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने क्रममा आज रत्नपार्क क्षेत्रमा एक्सन लिएको छ ।
नगर प्रहरीले अहिले भोटाहिटी-रत्नपार्को अण्डरपासमाथिका अनधिकृत संरचना भत्काइरहेका छन् । सब-वेमाथि व्यापारिक उद्देश्यले बनाइएको नक्साविपरीतको संरचना गैँती, झम्पललगायतका हाते औजारले भत्काउन थालिएको हो ।
भत्काउनुअघि व्यापारीलाई समान हटाउन निर्देशन दिइएको थियो ।
तस्बिरहरू : उमेश कार्की ।
प्रतिक्रिया
One thought on “रत्नपार्कमा सब-वेमाथिको अवैध संरचना भत्काइयो (तस्बिरहरू/भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
बालेनलाई भाबिपुस्ताले सम्झिरहनेछ