रानी र विजयको ‘कालो कोठीमा’ नम्रता र सुधीरको रोमान्स (भिडिओ) – Nepal Press

रानी र विजयको ‘कालो कोठीमा’ नम्रता र सुधीरको रोमान्स (भिडिओ)

काठमडौं । गायिका रानी शाक्य र गायक सिडी विजय अधिकारीको स्वरमा ‘कालो कोठी’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । समीर राईको शब्द र विक्रम थापाको संगीतमा तयार भएको यो गीतमा आदेश गुर्माथनको एरेन्ज छ ।

भिडिओमा नायिका नम्रता सापकोटा र मोडल सुधीर श्रेष्ठको नृत्य तथा रोमान्स हेर्न सकिन्छ । क्लबमा यो गीतको भिओि छायांकन गरिएको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन छ । भिडिओलाई रायन कार्कीले निर्देशन गरेका हुन् ।

भिडिओलाई रानी शाक्यकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडिओ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर