जसपा नेता केवट एमाले प्रवेश – Nepal Press

जसपा नेता केवट एमाले प्रवेश

रूपन्देही । जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य बच्चुलाल केवट एमाले प्रवेश गरेका छन् ।

केवट २०७४ सालको स्थानीय निर्वाचनमा गैडहवा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

केवट आज एमाले प्रवेश गरेको एमाले जिल्ला कमिटी सदस्य सन्दीप गुप्ताले बताए । उनलाई एमाले सचिव छविलाल विश्वकर्मा र पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले पार्टीमा स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर