रूकुमपश्चिमबाट अर्थमन्त्री शर्माको सर्वसम्मत सिफारिस – Nepal Press

रूकुमपश्चिमबाट अर्थमन्त्री शर्माको सर्वसम्मत सिफारिस

रुपन्देही । नेकपा माओवादी केन्द्रबाट रुकुमपश्चिममा प्रतिनिधिसभा निर्वाचनका लागि अर्थमन्त्री जनार्दन शर्माको एकल नाम सिफारिस भएको छ ।

माओवादी केन्द्र रुकुमपश्चिमको बैठकले उनको नाम एकलरूपमा सिफारिस गरेको हो ।

बैठकले प्रदेश १(१) मा महेन्द्र केसी (पारसमणी) र प्रदेश १(२) मा राजकुमार शर्मा (आर्ट)को नाम सर्वसम्मतिबाट एकल सिफारिस गर्ने निर्णय गरिएको जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर