महानगरले कोटेश्वरमा यसरी भत्कायो अनधिकृत संचरना, तस्बिरहरु – Nepal Press

महानगरले कोटेश्वरमा यसरी भत्कायो अनधिकृत संचरना, तस्बिरहरु

काठमाडौं । अनधिकृत संरचना हटाउने अभियान चलाएको काठमाडौं महानगरपालिकाले आज कोटेश्वर क्षेत्रमा डोजर चलाएको छ ।

फुटपाथमा पसल राख्ने, स्थान विस्तार गरेर भाडामा लगाउने घरहरुलाई त्यस्ता संरचना हटाउन दिइएको सूचना अटेर गरेको भन्दै महानगरले आज डोजर लगाएको हो ।

डोजर लगाउने क्रममा त्यस क्षेत्रका अनधिकृत भत्काइएको महानगरले जनाएको छ ।

तस्बिरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर