खेलकुदमन्त्री अथक बाँके १ बाट उम्मेदवार सिफारिस – Nepal Press

खेलकुदमन्त्री अथक बाँके १ बाट उम्मेदवार सिफारिस

बाँके। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँके १ बाट सिफारिस भएका छन् ।

नेकपा माओवादी केन्द्रले अथकलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

मन्त्री अथक ७४ सालको चुनावमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर