रविको पार्टीले विवेकशीलका पुकार बमलाई काठमाडौं–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने
नेपाल प्रेस
२०७९ भदौ २८ गते २०:४५
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं–१ बाट पुकार बमलाई उम्मेदवार दिने निर्णय गरेको छ ।
सो पार्टीले विवेकशील दल बमलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बिनानै आफ्नो चुनाव चिन्ह घण्टीबाट निर्वाचन लड्न दिने निर्णय गरेको हो ।
सामाजिक सञ्जालमार्फत बमले आफू भने विवेकशील पार्टीमै रहिरहने बताए ।
प्रतिक्रिया
One thought on “रविको पार्टीले विवेकशीलका पुकार बमलाई काठमाडौं–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने”
Leave a Reply
सम्बन्धित खवर
एमाले विरोधीलाई आफूले जिँतु हारूँ कुनै मतलब छैन् तर एमालेलाई हराउनुपर्छ भनेर कोही सरकारी गठबन्धन बनाएर लाग्याछन् त कोही गैरसरकारी। एउटै उद्देश्यः नेपालमा नियन्त्रित अस्थिरता बढाउने।
पार्टीका नेता पढेका भएनन् भन्नेहरू आफूभने जेनतेन १२ पास गरेको नैतिकहिनको पछि लागेर घण्टी बजाउँदैछन्। धन्य यिनका विद्वता!