सिरहामा राम बल्लभ साहसहित विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश, ओलीले स्वागत गरे – Nepal Press

सिरहामा राम बल्लभ साहसहित विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश, ओलीले स्वागत गरे

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता राम बल्लभ साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

चोहर्वामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई स्वागत गरेका छन् । साहसँगै विभिन्न पार्टीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेका एमालेले जनाएको छ ।

कार्याक्रममा एमाले नेताहरु प्रभु साह, रघुवीर महासेठ, लीलानाथ श्रेष्ठ, ज्वाला साह लगायत सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर