एमाले सचिवालय बैठक सुरु, समानुपातिक उम्मेदवार टुंगो लगाउने
नेपाल प्रेस
२०७९ असोज १ गते १९:०६
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको । पार्टीका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी बैठकमा आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नामावलीबारे छलफल गरिने ओलीको सचिवालयले जनाएको छ ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची पेस गर्न असोज २ र ३ गतेको समय तोकेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर