एमाले अध्यक्ष ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपप्रमुखको टोलीद्वारा भेटवार्ता – Nepal Press

एमाले अध्यक्ष ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपप्रमुखको टोलीद्वारा भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंकका दक्षिण एशिया क्षेत्रीय उप–प्रमुख मार्टिन रैजरले भेटवार्ता गरेका छन् ।

ओलीसँग उपप्रमुख रैजरसहित बैंकका कन्ट्री डाइरेक्टर फेरिस हदाद जरभोसलगायतको समूहले बालकोटस्थित ओलीको निवासमा भेट गरेका हुन् ।

उनीहरुबीच आज बिहान भेटवार्ता भएकाे ओलीकाे सचिवालयले जनाएकाे छ । भेटमा एमाले नेता विष्णु रिमाललगायतकाे सहभागीता रहेकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर