समानुपातिकतर्फको नमुना मतपत्र सार्वजनिक, कुन प्रदेशको कस्तो ? – Nepal Press

समानुपातिकतर्फको नमुना मतपत्र सार्वजनिक, कुन प्रदेशको कस्तो ?

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगका अनुसार समानुपातिकतर्फ २१ लाख नमुना मतपत्र छपाइ भएको र मूल नमुना मतपत्र छपाइको काम भइरहेको छ ।

आयोगले प्रदेशतर्फको पनि नमुना मतपत्र सार्वजनिक गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

प्रतिनिधिसभाको नमुना मतपत्र


प्रदेशसभा निर्वाचनका समानुपातिक नमुना मतपत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर