कांग्रेसको घोषणापत्र तयारी समिति ४१ सदस्यीय, को को भए मनोनीत ? (सूचीसहित) – Nepal Press

कांग्रेसको घोषणापत्र तयारी समिति ४१ सदस्यीय, को को भए मनोनीत ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र तयारी समिति विस्तार भएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित चुनावी घोषणापत्र तयारी समितिमा सहमहामन्त्रीहरुका साथै केन्द्रीय सदस्य र पार्टी आबद्ध विज्ञहरू समेटिएका छन् ।

सभापति शेरबहादुर देउवाले समितिमा अर्थविद् डा. स्वर्णिम वाग्ले, पत्रकार सुरेश आचार्य, गेजा शर्मा वाग्ले लगायत छन् ।

समितिको सदस्य सचिवमा डा. प्रदीप पराजुली तोकिएका छन् । समिति ४१ सदस्यीय बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर