सुसाइड नोट लेखेर ३० वर्षीया युवति बेपत्ता – Nepal Press

सुसाइड नोट लेखेर ३० वर्षीया युवति बेपत्ता

काठमाडौं । ललितपुरको धोविघाटबाट एक युवती बेपत्ता भएकी छन् ।

सुसाइड नोट लेखेर हिजो घरबाट हिँडेकी ३० वर्षीया जेरुसा राई बेपत्ता भएकी हुन् । उनी गायिका हुन् ।

ललितपुर प्रहरी प्रवक्ता सुधीर राज शाहीका अनुसार उनको अन्तिम लोकेसन सुन्दरीघाँट देखिएको छ ।

लामो समय बेलायत बसेर नेपाल फर्किएकी राई मोडलिङ गर्दै आएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *