प्रवक्ता महत कांग्रेसको केन्द्रीय प्रचार-प्रसार समितिको संयोजकमा मनोनित – Nepal Press

प्रवक्ता महत कांग्रेसको केन्द्रीय प्रचार-प्रसार समितिको संयोजकमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार-प्रसार समिति’को संयोजकमा मनोनित भएका छन् ।

महतलाई पार्टीका सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम संयोजकमा मनोनयन गरिएको कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर