दसैँको टीकासँगै बढ्न थाल्यो काठमाडौंमा चहलपहल (तस्बिरहरू) – Nepal Press

दसैँको टीकासँगै बढ्न थाल्यो काठमाडौंमा चहलपहल (तस्बिरहरू)

काठमाडौं । आज बडादसैँ अर्थात् विजयादशमीको मुख्य दिन मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै छ ।

विजयादशमीको दिन सुनसान देखिएको काठमाडौं उपत्यकाका सडक बिस्तारै चलायमान बन्न थालेका छन् ।

दशैंमा लाखौँ मानिस उपत्यका छाडेर आफ्नो थातथलो फर्किएसँगै सुनसान देखिएका सडकहरूमा आज सवारीहरूको केही चाप देखिन्छ । टीका लगाउन जाने र टीका लगाएर फर्किनेहरूको चहलपहल सडकमा देखिन्छ ।

हेर्नुहोस् केही तस्बिर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर