प्रचण्ड गोरखा-२ बाट लड्ने भएपछि गण्डकीका उर्जामन्त्री भन्छन् : बाबुरामबाट धोका भयो
नेपाल प्रेस
२०७९ असोज २१ गते २३:१४
पोखरा । गण्डकी प्रदेशका उर्जामन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका नेता हरिशरण आचार्यले आफ्नै पार्टीका नेता बाबुराम भट्टराईले अपराध गरेको भन्दै विरोध गरेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ गोरखा-२ बाट लड्ने निर्णय आउनासाथ आचार्यले फेसबुक स्टाटस लेख्दै बाबुरामले गोर्खाली जनतालाई धोका दिएको बताएका छ्न् ।
`बाबुरामबाट गोरखाली जनतालाई ठूलो धोका । पाप एकदिन धुरीबाट कराउँछ,´ उनले लेखेका छ्न् ।
प्रतिक्रिया
सम्बन्धित खवर