कांग्रेसबाट मकवानपुरमा उम्मेदवार टुंगियो – Nepal Press

कांग्रेसबाट मकवानपुरमा उम्मेदवार टुंगियो

हेटौँडा । नेपाली कांग्रेस मकवानपुरबाट उम्मेदवार हुने तीनजनाको नाम फाईनल भएको छ । गएरातिसम्म नटुंगिएको उम्मेदवार आज बिहान टुंगिएको कांग्रेस मकवानपुरले जनाएको छ ।

कांग्रेसबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ ले टिकट पाउँदा १ को ख बाट आनन्दराम पराजुली तथा २ को ख बाट बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले टिकट पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर